Spread the love

ई-सेवामा टेकपाना प्राेमाे काेड प्रयाेग गर्दा ५० रूपैयाँसम्म क्यास ब्याक

शुक्रबार टेकपाना मिडिया पहिलो वर्ष पुरा गरी दोस्रो वर्षमा प्रवेश गर्दैछ । यही अवसरमा ई–सेवा प्रयोगकर्ताले ‘TECHPANA’ प्रोमो कोड प्रयोग गरी कुनै पनि सेवाको भुक्तानी गर्दा ५० रुपैंयाँसम्म क्यास ब्याक पाउने भएका छन् ।

 

यो याेजना बिहीवार राती १२ बजेबाट सुरु भएर शुक्रबार राती १२ बजेसम्म रहनेछ । यो अवधिमा ई-सेवा प्रयोगकर्ताले खानेपानी, बिजुली, इन्टरनेट, टेलिभिजन, मोबाइल टप-अप लगायतका जुनसुकै सेवाको भुक्तानी गर्दा पनि ५० रुपैयाँ क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।




कसरी प्रयोग गर्ने प्राेमो कोड ?

त्यसका लागि सुरुमा ई-सेवामा लगईन गरी आफूले कारोबार गर्न लागेको सेवा छनोट गर्नुहोस् ।

Login to your eSewa app and choose the desired feature

यदि मोबाइल टपअप गर्ने हो भने आवश्यक जानकारी (रिचार्ज गर्ने मोबाइल नम्बर र रिचार्ज गर्ने रकम) हाल्नुहोस् ।

Enter the payment details

त्यसपछि त्यहाँ तपाईंले तल  प्रोमो कोड’ भन्ने अप्सन देख्नुहुनेछ । उक्त अप्सनमा क्लिक गर्नुहोस् । त्यहाँ क्लिक गरेसँगै तपाईंले प्रोमो कोड हाल्नुपर्ने हुनेछ । उक्त प्रोमो कोडमा तपाईंले ‘TECHPANA’ हाली कन्फर्म गर्नुहोस् ।

अन्त्यमा ‘एमपिन’ कोड राखेर कारोबार गर्नुहोस् ।


Spread the love